नियम २०
फैसलाको जानकारी दिनु पर्ने
(१) अदालतबाट भएको फैसला बा अन्तिम आदेशको जानकारी पुनरावेदक तथा मुद्दाको पक्षलाई फैसला भएको मितिले सात दिन भित्र दिनु पर्नेछ।
(२) उपनियम (१) को प्रयोजनको लागि अदालतबाट फैसला वा अन्तिम आदेश हुँदा अदालतको इजलासमा उपस्थित भई त्यस्तो फैसला वा आदेश सुनी पाएको कागज गरेको वा त्यस्तो पक्षाको तर्फबाट कानून व्यवसायी उपस्थित भई बहस गरेको पक्षले फैसलाको जानकारी प्रा गरेको मानिनेछ । (३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली बमोजिम तारिखमा बसी तारिख गुजारेको पक्षलाई फैसला वा अन्तिम आदेशको जानकारी दिनु पर्ने द्ैन ।